Trending Now: लाफिङ्ग बुद्धको मुर्ति सेयर गर्नुहोस् हुनेछ अकस्मात धन लाभ मृ त्युसँग लडिरहेकी निम लमु भन्छिन्, ‘मलाई अझै बाँच्ने रहर छ…’ सक्दो सेयर गर्नुहोला भगवान गौतम बुद्धको फोटोलाई दर्शन स्वरूप एक सेयर गर्दै तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, तपाईंको मनोकामना पुराहुनेछ । #साधु ! #साधु !! #साधु !!! ३ वर्षसम्म यी ४ राशिको लागि यस्तो छ भाग्य: कतै तपाई त पर्नु भएन ? नागदेवताको दर्शन गरि तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, आजको दिन सिद्ध रहनेछ खराब सपना देखे के गर्ने ? के तपाई सपनामा आकाश बाट खस्नु भएको छ ? थाहा पाउनुस् २० सपनाका फल चोखो मनले लाइक र सेयर गरी हेर्नुहोस् राशि अनुसार तपाईंको भाग्य, भाग्य चम्किनेछ ! नागको अन्डा देख्ने मान्छे भाग्यमानी हुनेछ दाँतको किरा मार्ने घरेलु सजिलो उपाय जानि राखौं
नवनियुक्त आइजिपी शैलेश थापालाई दर्ज्यानी चिन्ह प्रदान
admin - २५ असार २०७७, बिहीबार २१:०७

काठमाडौं– नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक(आइजिपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाउनुभएको छ । बिहीबार बिहान गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त आइजिपी क्षेत्रीलाई फुली लगाइदिनुभएको हो । ३० वर्ष सेवा अवधि पूरा गरी निवर्तमान आईजीपी ठाकुर प्रसाद ज्ञवाली बुधबारबाट सेवा निवृत्त भएपछि क्षेत्री नयाँ आईजीपी बन्नुभएको हो । उहाँले आज बिहीबार नै कार्यभार सम्हाल्नु हुनेछ । क्षेत्रीले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्नु हुने छ । मंगलबार प्रधानमन्त्री निवास...

थप पढ्नुहोस्
लकडाउनका १०० दिन : संक्रमण बढ्दै, सर्वसाधारणमा डर घट्दै
admin - १७ असार २०७७, बुधबार १४:३१

काठमाडौं, १७ असार । २ वैशाखमा काठमाडौंको काँडाघारीस्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना संक्रमण देखिएपछि उपत्यकावासीमा ठूलो त्रास फैलियो, आसपासका जिल्लामा समेत लकडाउनमा थप कडाइ गरियो । तर, मंगलबार एकैदिन राजधानीमा १४ र देशभर तीन सय १६ संक्रमित देखिँदा समेत राजधानीवासीमा कुनै चिन्ता देखिएन । पछिल्लो समय देशभर संक्रमण बढ्दै जाँदा नागरिकमा भने डर घट्दै गएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको बुधबार सय दिन पुग्दै छ । तर,...

थप पढ्नुहोस्
सेनाले ६ करोड खर्चेर ल्याएको किट प्रयोग गर्न नमिलेर थन्कियो गोदाममा
admin - १३ असार २०७७, शनिबार ०८:१६

काठमाडौं, १३ असार । सेनाले खरिद गरेका किट ओम्नीले ल्याएका मेसिनमा मात्र प्रयोग हुने, तर ओम्नीले सवा करोडमा ल्याएका पाँच वटै मेसिन प्रयोग गर्न नमिलेर थन्किएका छन् । साधन र स्रोतको अभावले कोरोना परीक्षण सुस्त भइरहेको वेला सेनाले खरिद गरेका २८ हजार किट प्रयोगमा समस्या भएको छ । नेपालका प्रयोगशालामा कुन किट प्रयोग हुन्छ भन्ने अध्ययन समेत नगरी ढुकुटीको ६ करोड अप व्यय भएको छ । कोरोना परीक्षणका लागि नमुना संकलन...

थप पढ्नुहोस्
काभ्रेमा गोली चल्यो, बोधिचित्त लुटपाटको प्रयास
admin - १२ असार २०७७, शुक्रबार ०९:२८

काभ्रे, १२ असार । काभ्रेमा वहुमूल्य बोधिचित्त लुटपाटको प्रयास रोक्न प्रहरीले गोली चलाएको छ । काभ्रेको रोशी गाउँपालिका–३, सिपालीमा प्रहरीले गोली चलाएको छ । बोधिचित्त लुटपाट भएको सूचना आएपछि गाउँ पुगेको प्रहरीको हतियारधारी समूहसँग जम्काभेट भएपछि नियन्त्रणका लागि प्रहरीले गोली चलाएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिएका छन् । प्रहरी टोलीले बाटोमा बम जस्तो देखिने वस्तु पनि राखेको सूचना दिए पनि विस्तृत जानकारी आइनसकेको उनले बताएका छन् ।...

थप पढ्नुहोस्
हिजो माग्ने थियौ, आज सहुलियत दिनसक्ने भएका छौं : कुलमान घिसिङ
admin - १२ असार २०७७, शुक्रबार ०९:१९

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजो माग्ने अवस्थामा भएको विद्युत प्राधिकरण आज जनतालाई सहुलियत दिने ठाउँमा आइपुगेको बताए । उनले प्राधिकरणले गरेको मेहनतकै कारण लकडाउनको कारण सास्ती खेपिरहेका नागरिकहरुलाई विद्युतमा सहुलियत दिने ठाउँमा आइपुगेको जनाए। घिसिङले न्युज अफ नेपालसँग कुरा गर्दै भने– ‘९ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणलाई चार बर्षको अवधिमा १० अर्ब नाफामा लैजान सकियो । दृढ इच्छा शक्ति भएका कारण चुनौतीको सामाना गर्न सकेका हौं ।...

थप पढ्नुहोस्
संवादहीन सीमा समस्या, भारतसँग बैठक टरेको टर्‍यै
admin - १२ असार २०७७, शुक्रबार ०८:२८

काठमाडौं – नेपाल–भारत सीमा समस्या सुल्झाउन बनेको परराष्ट्रसचिवस्तरको संयन्त्र बैठक ६ वर्षसम्म बस्न सकेको छैन। यसमा भारतको अनिच्छा र नेपालको तादरुकता अभाव देखिएको जानकार बताउँछन्। भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले सीमासम्बन्धी विषय नेपालको प्राथमिकता र निरन्तरतामा नपरेको बताए। ‘नेपालकै कमजोरीका कारण यो संयन्त्रको बैठक बस्न नसकेको हो’, उनले भने, ‘अन्य विषयमा सचिवस्तरका संयन्त्रका धेरै बैठक भए तर सीमा विषयमा एउटा पनि बैठक भएन।’ अन्य बैठकमा सीमा एजेन्डा घुसाउन सक्नुपर्नेमा...

थप पढ्नुहोस्
अब सिमकार्ड लिन स्वयं उपस्थित हुनुपर्ने
admin - १२ असार २०७७, शुक्रबार ०८:२३

काठमाडौं – सिमकार्ड हराएको अथवा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड लिनुपर्दा ग्राहकले आफ्नो सक्कली परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्ने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै सक्कल परिचयपत्र लिएका ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराउन निर्देशन जारी गरेको हो । सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी, ग्राहकले भरेको फाराम चेकजाँच गरेर मात्र सिमकार्ड उपलब्ध गराउनुपर्ने प्राधिकरणले जनाएको छ । ग्राहक स्वयं उपस्थित हुन नसकेको अवस्थामा कानुनबमोजिमको वारेसनामा वा...

थप पढ्नुहोस्
१२ दिनमा गयो १७ जनाको ज्यान, मुलुकभर बाढीपहिरोको जोखिम
admin - ११ असार २०७७, बिहीबार ०९:१५

काठमाडौं । मनसुन सक्रिय भएसँगै मुलुकभर बाढीपहिरोको जोखिम अत्यधिक बढ्दै गएको विज्ञहरूले औंल्याएका छन् । विगत १० वर्षयताकै राम्रो मनसुन सुरुवात भएकाले स्थानीय तहहरूले विनाइन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका ग्रामीण सडकले विपद् निम्त्याउने भूगर्भविद्हरू बताउँछन् । यस वर्षको मनसुन गत १२ जुनमा मुलुकमा भित्रिएपछि एक सातामै मलुकभर सक्रिय बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्षको मनसुन विगतको तुलनामा बढी सक्रिय भएकाले यो वर्षको मनसुनलाई राम्रो मनसुनका...

थप पढ्नुहोस्