Trending Now: लाफिङ्ग बुद्धको मुर्ति सेयर गर्नुहोस् हुनेछ अकस्मात धन लाभ मृ त्युसँग लडिरहेकी निम लमु भन्छिन्, ‘मलाई अझै बाँच्ने रहर छ…’ सक्दो सेयर गर्नुहोला भगवान गौतम बुद्धको फोटोलाई दर्शन स्वरूप एक सेयर गर्दै तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, तपाईंको मनोकामना पुराहुनेछ । #साधु ! #साधु !! #साधु !!! ३ वर्षसम्म यी ४ राशिको लागि यस्तो छ भाग्य: कतै तपाई त पर्नु भएन ? नागदेवताको दर्शन गरि तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, आजको दिन सिद्ध रहनेछ खराब सपना देखे के गर्ने ? के तपाई सपनामा आकाश बाट खस्नु भएको छ ? थाहा पाउनुस् २० सपनाका फल चोखो मनले लाइक र सेयर गरी हेर्नुहोस् राशि अनुसार तपाईंको भाग्य, भाग्य चम्किनेछ ! नागको अन्डा देख्ने मान्छे भाग्यमानी हुनेछ दाँतको किरा मार्ने घरेलु सजिलो उपाय जानि राखौं
राष्ट्रिय वाणिज्य बैैंकका शाखा प्रबन्धक पक्राउ
admin - १३ असार २०७७, शनिबार ११:५९

बाँके – सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । रु १ करोड २५ लाख ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई शुक्रबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । उनका अनुसार प्रबन्धक शाहीलाई अनुसन्धानका लागि शुक्रबार नै जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले घटनाबारे अनुसन्धान...

थप पढ्नुहोस्
घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको कारोबार
admin - १२ असार २०७७, शुक्रबार १३:३१

काठमाडौँ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९० हजार १ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

थप पढ्नुहोस्
यस्तो छ सुनचाँदीको मुल्य, हेर्नुहोस्
admin - ११ असार २०७७, बिहीबार २२:०९

काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । बुधबारबार प्रतितोला ९१ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोहि मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यावसायी महासंघकाले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६ सय ६५ रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यस्तै आज चाँदीको मूल्य भने घटेरप्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

थप पढ्नुहोस्
ह्वात्तै बढ्यो सुनको मूल्य
admin - १० असार २०७७, बुधबार २०:०३

काठमाडौं । बुधबार सुनको भाउ बढेको छ । मंगलबारको तुलनामा बुधबार तोलामा ५ सय रुपैयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रति तोला ९१ हजार १ सय रुपैयामा कारोबार भैरहेको छ । मंगलबार सुन प्रति तोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ...

थप पढ्नुहोस्
सुनको मूल्य घट्यो, हेर्नुहोस् आजको कारोबार
admin - ९ असार २०७७, मंगलवार १२:४५

काठमाडौं । केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्य आज घटेको छ । सुन तोलामा ४ सय रुपैयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार बजारमा छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार मात्रै तोलाको ९१ हजारमा किनबेच भइ सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको थियो । मंगलबार तेजावी सुन प्रतितोला ९० हजार १ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको...

थप पढ्नुहोस्
उपत्यकाका तीन स्थानमा ‘फ्लाई ओभर’ निर्माण हुने
admin - ९ असार २०७७, मंगलवार ०७:२८

काठमाडौं – सवारी व्यवस्थापन गर्न काठमाडौँ उपत्यकाका तीन स्थानमा ‘फ्लाई ओभर’ निर्माण हुने भएको छ । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न ती फ्लाई ओभर बन्न लागेका हुन् । ‘फ्लाई ओभर’ निर्माणको सर्वे तथा डिजाइनका लागि परामर्शदाता चयन प्रक्रिया अन्तिम चरणमा रहेकोे सडक विभागले जनाएको छ । विभागका अनुसार साउनभित्र परामर्शदाता कम्पनी चयन भई सम्झौता सम्पन्न हुनेछ । चक्रपथको कोटेश्वर–कलङ्की खण्डको एकान्तकुना, ग्वार्को तथा सातदोबाटो र चापागाउँ चोकलाई जोडेर ‘फ्लाई...

थप पढ्नुहोस्
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कतिमा भइरहको छ कारोबार ?
admin - ८ असार २०७७, सोमबार १४:५४

काठमाडौं– सोमबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको सुनको मुल्य आज सोमवार एकै दिन ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज छापावाला सुन प्रतितोला ९१ हजार कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै,त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ५ सय ६५ रुपैयामा कारोबार भइरहेको छ। त्यसैगरी चाँदी आइतबारको तुलनामा १० रुपैयाले बढेर प्रतितोला ९ सय...

थप पढ्नुहोस्
११ महिनामा कर्मचारी भत्तामा मात्रै ५५ करोड
admin - ७ असार २०७७, आईतवार ०६:४५

काठमाडौं, ७ असार । सरकारले मितव्ययिताको नारा अघि सारेपनि कर्मचारीको भत्तामै करोडौं रकम खर्च गरिरहेको छ । पछिल्ला ११ महिनामा संघीय सरकारका कर्मचारीको विभिन्न भत्तामा मात्रै झण्डै ५५ करोड खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयले पनि यसमा प्रश्न गरेको छ । महालेखाकाको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०७६–७७ को ११ महिनामा फिल्ड, बैठक र प्रोत्साहन गरी तीन प्रकारको भत्तामा ५४ करोड ८७ लाख ४५ हजार खर्च भएको छ । मासिक औसत पाँच करोड भत्तामा...

थप पढ्नुहोस्