Trending Now: लाफिङ्ग बुद्धको मुर्ति सेयर गर्नुहोस् हुनेछ अकस्मात धन लाभ मृ त्युसँग लडिरहेकी निम लमु भन्छिन्, ‘मलाई अझै बाँच्ने रहर छ…’ सक्दो सेयर गर्नुहोला भगवान गौतम बुद्धको फोटोलाई दर्शन स्वरूप एक सेयर गर्दै तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, तपाईंको मनोकामना पुराहुनेछ । #साधु ! #साधु !! #साधु !!! ३ वर्षसम्म यी ४ राशिको लागि यस्तो छ भाग्य: कतै तपाई त पर्नु भएन ? नागदेवताको दर्शन गरि तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, आजको दिन सिद्ध रहनेछ खराब सपना देखे के गर्ने ? के तपाई सपनामा आकाश बाट खस्नु भएको छ ? थाहा पाउनुस् २० सपनाका फल चोखो मनले लाइक र सेयर गरी हेर्नुहोस् राशि अनुसार तपाईंको भाग्य, भाग्य चम्किनेछ ! नागको अन्डा देख्ने मान्छे भाग्यमानी हुनेछ दाँतको किरा मार्ने घरेलु सजिलो उपाय जानि राखौं
१६८ किलोग्रामकी महिलाले नर्भिक अस्पतालमा जन्माइन् स्वस्थ शिशु
admin - १३ असार २०७७, शनिबार ०८:१८

काठमाडौं, १३ असार । काठमाडौंकी १ सय ६८ किलोग्रामकी एक महिलाले स्वस्थ शिशुलाई जन्म दिएकी छन् । नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा उनले शुक्रबार शिशुको जन्म दिएकी हुन् । बाँझोपन रोग विशेषज्ञ एवं ल्याप्रोसकोपिक सर्जन डा. नूतन शर्माका अनुसार असार ११ गते ३१ वर्षीया ती महिलाको शल्यक्रिया गरेर २.९५ किलोग्रामको स्वस्थ शिशु जन्माइएको हो । ‘मेरा लागि नयाँ अनुभव हो, असाधारण तौलले गर्दा यो प्रसूति प्रक्रिया जटिल र जोखिमपूर्ण थियो,’ डा....

थप पढ्नुहोस्
खाना अपच भएमा अपनाउनु पर्ने ८ घरेलु उपाय
admin - १२ असार २०७७, शुक्रबार १५:५९

खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्न सक्नुहुन्छ:- –अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस्। –पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ। –मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या क्रमशः कम हुँदै जान्छ। –खाना राम्रोसँग पच्दैन भने खाँदाखेरि बेस्कन चपाएर खाँदा पाचन...

थप पढ्नुहोस्
दिनभर दिमाग फ्रेस राख्न बिहानै गर्नुस् यी ५ काम
admin - ११ असार २०७७, बिहीबार ०९:२२

एजेन्सी– बिहान उठेपछि मानिसहरु जिम, र योगाजस्ता शारीरिक व्यायाम गर्ने गर्छन् । शरीरलाई व्यायाम गर्ने मानिसहरु मानसिक रुपमा भने कसरत गर्दैनन् । शरीरको बाँकी अंगहरुले जस्तै दिमागमा पनि थकान महसुस हुन्छ । अध्ययनका अनुसार मानिसहरुले शरीरको साथमा दिमाग पनि स्वस्थ राख्नु एकदमै जरुरी हुन्छ । बिहान उठ्नेबित्तिकै केही कामहरु गर्नेबित्तिकै तपाईंको दिमाग दिनभर फ्रेस रहन्छ जसले गर्दा तपाईंको दिन एकदमै शुभ रहन्छ । यस्ता व्यायाम गर्नाले तनाव पनि कम हुन्छ...

थप पढ्नुहोस्
पायल्स रोगीले यी चिज नखानुस्
admin - ९ असार २०७७, मंगलवार २०:५९

पायल्सबाट धेरै मानिसहरु पीडित भएपनि खुला रुपमा जो कोहीलाई भन्न सकेका हुँदैंनन् । केही उपचारले ठीक भएजस्तो भएपनि फेरि यो समस्या पुनः दोहोरिन्छ । तर खानपान र ज्ञडको परिवर्तनबाट पनि यसको समस्याबाट धेरैमात्रामा बच्न सकिन्छ । पायल्सबाट बच्न कस्तो खाना खानु हुँदैंन, थाहा पाउनुस् । धेरै तेलयुक्त र मसालायुक्त भोजन अत्यधिक तेल या मसाला भएको खाना पायल्सको समस्या भएकाहरुलाई हानीकारक हुन्छ । यद्यपि पायल्स नभएकाहरुलाई पनि डाक्टरहरु यस्तो खाना नखान...

थप पढ्नुहोस्
मुटुसम्बन्धी रोगबाट जोगाउने खानेकुराहरू
admin - ९ असार २०७७, मंगलवार २०:४४

हिजोआज हाम्रो खानपान र ज्ञडले धेरै मानिस मुटुसम्बन्धी रोगग्रस्त हुन थालेका छन् । यी खानेकुराले हामीलाई मुटुसम्बन्धी रोगबाट जोगिन सघाउँछन् । मसलाजन्य ताजा पात भोजनमा नुन र चिल्लो पदार्थको साटो हामीले प्याज, लसुन, धनियाँ, पुदिनाजस्ता मसलाका ताजा हरिया पात प्रयोग गर्न सक्छौं भने ‘टपिङ’का रुपमा पनि प्रयोग गर्न सक्छौं । यस्ता हरिया ताजा पातले खानेकुरा स्वादिलो त पार्छन् नै सँगसँगै स्वास्थ्य बिगार्नुको साटो मुटुलाई पनि विभिन्न रोगका जोखिमबाट जोगाउँछन् ।...

थप पढ्नुहोस्
मानिसको तौल बिहानमा जोख्दा किन कम हुन्छ ?
admin - ९ असार २०७७, मंगलवार ०९:३४

तपाइँ कतिबेला आफ्नो तौल जाँच्ने गर्नु हुन्छ ? यदि तपाई एक बिहानै तौल जोख्नु भएको छ भने तौल कम देृखाउँछ । तर, बेडमा जाने बेलासम्म तपाईंको तौल ह्वात्तै बढ्छ । आखिर किन ? एक दिनमै देखिने तौलको अन्तरका कारण कहिलेकाही तपाई तौल जोखिने साधनप्रति नै शंका व्यक्त गर्नुहुन्छ होला । बिहानको समयमा तौल घट्नुको मुख्य कारण तपाईको शरिर डिहाईड्रेड हुनु हो । दुई कप मात्र पानी पिउँदा पनि शरिरको तौल...

थप पढ्नुहोस्
स्मरण शक्ति तेज बनाउने एउटा यस्तो उपाय
admin - ९ असार २०७७, मंगलवार ०८:२७

एजेन्सी– भर्खर सिकेको कुनै कुरा स्मरण गर्नु छ भने यसो गर्नुहोस्– आफूले नयाँ कुरा सिकेको ४ घन्टापछि व्यायाम गर्नुहोस् । सन् २०१६ जुलाईमा ‘करेन्ट बायोलजी’मा प्रकाशित एउटा अध्ययनका अनुसन्धानकर्ताहरूले दिएको सुझाव हो यो । उनीहरूले अध्ययनमा स्मरण शक्ति तेज पार्न नयाँ कुरा सिकेको ४ घन्टापछि व्यायाम गर्नु उपयुक्त हुने पत्ता लगाए । तर यसरी गरिने व्यायाम निश्चित समय सीमाभित्र गरे मात्र प्रभावकारी हुन्छ। अध्ययनमा सहभागी ७२ जनाले स्मरण शक्ति तेज...

थप पढ्नुहोस्
उपत्यकामा कोरोनाको जोखिम बढ्यो, परीक्षण चाँहि घट्यो
admin - ९ असार २०७७, मंगलवार ०८:०३

काठमाडौं, ९ असार । सरकारले कोभिड–१९ को नयाँ निर्देशिका जारी गरेपछि उपत्यकामा परीक्षणको दायरा घटेको छ । लक्षणबिना कुनै पनि व्यक्तिको परीक्षण नगरिने मापदण्ड उल्लेख गरिएको नयाँ निर्देशिका बनेपछि दायरा घटेको हो । विज्ञहरूले बढीभन्दा बढी परीक्षण गरेर संक्रमितलाई आइसोलेसनमा राख्दै समुदायमा संक्रमण फैलन दिन नहुने सुझाव दिए पनि त्यो लागू हुन सकेको छैन । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणका लागि दैनिक एक हजार जना पुगिरहेका हुन्छन्...

थप पढ्नुहोस्