Trending Now: लाफिङ्ग बुद्धको मुर्ति सेयर गर्नुहोस् हुनेछ अकस्मात धन लाभ मृ त्युसँग लडिरहेकी निम लमु भन्छिन्, ‘मलाई अझै बाँच्ने रहर छ…’ सक्दो सेयर गर्नुहोला भगवान गौतम बुद्धको फोटोलाई दर्शन स्वरूप एक सेयर गर्दै तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, तपाईंको मनोकामना पुराहुनेछ । #साधु ! #साधु !! #साधु !!! ३ वर्षसम्म यी ४ राशिको लागि यस्तो छ भाग्य: कतै तपाई त पर्नु भएन ? नागदेवताको दर्शन गरि तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, आजको दिन सिद्ध रहनेछ खराब सपना देखे के गर्ने ? के तपाई सपनामा आकाश बाट खस्नु भएको छ ? थाहा पाउनुस् २० सपनाका फल चोखो मनले लाइक र सेयर गरी हेर्नुहोस् राशि अनुसार तपाईंको भाग्य, भाग्य चम्किनेछ ! नागको अन्डा देख्ने मान्छे भाग्यमानी हुनेछ दाँतको किरा मार्ने घरेलु सजिलो उपाय जानि राखौं

नवनियुक्त आइजिपी शैलेश थापालाई दर्ज्यानी चिन्ह प्रदान

admin - २५ असार २०७७, बिहीबार २१:०७ Share:

काठमाडौं– नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक(आइजिपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाउनुभएको छ । बिहीबार बिहान गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त आइजिपी क्षेत्रीलाई फुली लगाइदिनुभएको हो ।

३० वर्ष सेवा अवधि पूरा गरी निवर्तमान आईजीपी ठाकुर प्रसाद ज्ञवाली बुधबारबाट सेवा निवृत्त भएपछि क्षेत्री नयाँ आईजीपी बन्नुभएको हो । उहाँले आज बिहीबार नै कार्यभार सम्हाल्नु हुनेछ । क्षेत्रीले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्नु हुने छ ।

मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले क्षेत्रीलाई आइजिपीमा नियुक्त गर्ने निर्णय गरेको थियो । २०४९ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर)को रुपमा सेवा प्रवेश गर्नु भएका थापाले एकै ब्याचका अर्का प्रतिष्पर्धी एआईजी हरिवहादुर पाललाई उछिन्दै महानिरीक्षक बन्न सफल हुनु भएको हो ।

Loading...

लकडाउनका १०० दिन : संक्रमण बढ्दै, सर्वसाधारणमा डर घट्दै

काठमाडौं, १७ असार । २ वैशाखमा काठमाडौंको काँडाघारीस्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना संक्रमण देखिएपछि उपत्यकावासीमा ठूलो त्रास फैलियो,...

काठमाडौं उपत्यकामा थपिए ५ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले...

शनिबार थपिए कोरोनाका पाँच सय ५४ संक्रमित

काठमाडौं, १३ असार । पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा...

राष्ट्रिय वाणिज्य बैैंकका शाखा प्रबन्धक पक्राउ

बाँके – सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर...

सेनाले ६ करोड खर्चेर ल्याएको किट प्रयोग गर्न नमिलेर थन्कियो गोदाममा

काठमाडौं, १३ असार । सेनाले खरिद गरेका किट ओम्नीले ल्याएका मेसिनमा मात्र प्रयोग हुने, तर ओम्नीले सवा करोडमा ल्याएका पाँच...

थपिए कोरोनाका लक्षण, अब यी समस्या देखिए चनाखो बन्नुस्

काठमाडौं, १३ असार । हाम्रो देशमा कोभिड–१९ संक्रमण भए, नभएको जाँच्न ज्वरो नापिन्थ्यो । सास फेर्न गाह्रो भए, नभएको पहिल्याइन्थ्यो...

राप्ति अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि, कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ पुग्यो

काठमाडौं– नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार दाङमा अचेत अवस्थामा...

नेपालको जनसंख्या तीन करोड नाघ्यो

काठमाडौं– नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार शुक्रबार नेपालको जनसंख्या तीन करोड नाघेको हो ।...