Trending Now: लाफिङ्ग बुद्धको मुर्ति सेयर गर्नुहोस् हुनेछ अकस्मात धन लाभ मृ त्युसँग लडिरहेकी निम लमु भन्छिन्, ‘मलाई अझै बाँच्ने रहर छ…’ सक्दो सेयर गर्नुहोला भगवान गौतम बुद्धको फोटोलाई दर्शन स्वरूप एक सेयर गर्दै तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, तपाईंको मनोकामना पुराहुनेछ । #साधु ! #साधु !! #साधु !!! ३ वर्षसम्म यी ४ राशिको लागि यस्तो छ भाग्य: कतै तपाई त पर्नु भएन ? नागदेवताको दर्शन गरि तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, आजको दिन सिद्ध रहनेछ खराब सपना देखे के गर्ने ? के तपाई सपनामा आकाश बाट खस्नु भएको छ ? थाहा पाउनुस् २० सपनाका फल चोखो मनले लाइक र सेयर गरी हेर्नुहोस् राशि अनुसार तपाईंको भाग्य, भाग्य चम्किनेछ ! नागको अन्डा देख्ने मान्छे भाग्यमानी हुनेछ दाँतको किरा मार्ने घरेलु सजिलो उपाय जानि राखौं

पूर्व प्रेमिका रुँदै पुगिन् सुशान्तको घर

admin - ३ असार २०७७, बुधबार ०७:३३ Share:

मुम्बई, ३ असार । सुशान्तसिंह राजपुत र अंकिता लोखन्डेले टीभी धारावाहिक ‘पवित्र रिस्ता’ मा एकसाथ काम गरेका थिए ।

यही क्रममा उनीहरू एकआपसमा नजिकिएका थिए । यसपछि उनीहरूको रोमान्सको खबर हावासरी फैलिन थाल्यो । ६ वर्षसम्म डेट गएपछि उनीहरूको ब्रेकअप भयो । तर पनि उनीहरूबीच दोस्ती भने कायम नै थियो ।

सुशान्तले आत्महत्याको खबरले अंकिता मूच्र्छित भइन् । रुँदारुँदा उनको बेहाल भएको छ । अंकिता सुशान्तको परिवारलाई भेट्न रुँदै उनको घर गएको एउटा भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा उनी धेरै दुःखी देखिएकी छन् ।

एक व्यक्तिले अंकितालाई सम्हाल्दै सुशान्तको घरभित्र लैजाँदै गरेको भिडियोमा देखिन्छ । सुशान्तका बाबु र बहिनीसँग अंकिता परिचित छिन् । अन्नपूर्ण पोष्टबाट

Loading...

सुशान्तलाई बिदाई गर्दै गायिका नेहाले लेखिन् सबैलाई रुवाउने स्टाटस्

यो बर्ष बलिउडले थुप्रै सुपरस्टार चर्चित कलाकारहरु गुमाएको छ । केहिदिन अगाडि लोकप्रिय अभिनेता सुशान्त सिं राजपुतले ज्यान गुमाएपछि यतिबेला...

सुशान्तको परिवारमा अर्को बज्रपात, देवरको निधनको पीडाले भाउजुको पनि निधन

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्मदाह गरेको घटनाले बलिउड क्षेत्र शोकमा परिरहेको बेला उनको परिवारमा अर्को बज्रपात परेको छ ।...

लामो समयसम्म श्रीमान,श्रीमती भै काम गरेको र रियल लाइफमा प्रेममा परेर छुटेकी अंकितले जव सुशान्तको दुःखद खबर थाहा पाइन् !

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले देहत्याग गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पा सो लगाएर देहत्याग गरेको भारतीय सञ्चारमाध्यमले...