Trending Now: लाफिङ्ग बुद्धको मुर्ति सेयर गर्नुहोस् हुनेछ अकस्मात धन लाभ मृ त्युसँग लडिरहेकी निम लमु भन्छिन्, ‘मलाई अझै बाँच्ने रहर छ…’ सक्दो सेयर गर्नुहोला भगवान गौतम बुद्धको फोटोलाई दर्शन स्वरूप एक सेयर गर्दै तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, तपाईंको मनोकामना पुराहुनेछ । #साधु ! #साधु !! #साधु !!! ३ वर्षसम्म यी ४ राशिको लागि यस्तो छ भाग्य: कतै तपाई त पर्नु भएन ? नागदेवताको दर्शन गरि तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, आजको दिन सिद्ध रहनेछ खराब सपना देखे के गर्ने ? के तपाई सपनामा आकाश बाट खस्नु भएको छ ? थाहा पाउनुस् २० सपनाका फल चोखो मनले लाइक र सेयर गरी हेर्नुहोस् राशि अनुसार तपाईंको भाग्य, भाग्य चम्किनेछ ! नागको अन्डा देख्ने मान्छे भाग्यमानी हुनेछ दाँतको किरा मार्ने घरेलु सजिलो उपाय जानि राखौं

पैसा नजोगिएर हैरान हुनुहुन्छ ? यी हुन् राशी अनुसारका उपाय

admin - १३ असार २०७७, शनिबार ०९:११ Share:

कतिपय मानिस चाहेर पनि कर्जाबाट मुक्ति पाउँदैनन् । भएको सम्पत्ति अनुसार खर्च बढी हुदा“ वा दैनिक खर्चलाई ब्यवस्थापन गर्न नसक्दा कर्जा लिनुपर्ने अवस्था आउने गर्दछ ।

कमाए पनि पैसा नै नजोगिने समस्याका कारण चिन्तित हुनुहुन्छ होला ? यस्ता समस्याका कारण धेरै पीडित भएका हुन्छन् तर यसको समाधान पनि छ । धर्मशास्त्रका अनुसार राशी अनुसार यसलाई समाधान गर्न सकिन्छ ।

मेष राशी

कर्जाबाट मुक्ति पाउनका लागी मेष राशीका ब्यक्तिले हरीयो रंगको गणेश मुर्ति वा पिपल पातमा गणेश आकृती बनाई पूजा अर्चना गर्नुपर्छ । हरेक बिहान, गणेशलाई दूबो अर्पित गर्नुपर्दछ ।

वृष राशी

वृष राशीका ब्यक्तिले देवी लक्ष्मीको बिषेश आरधना गर्नुपर्दछ । हरेक दिन रातो गुलाफको फुल अर्पित गरी लक्ष्मीको उपसना गर्नुपर्दछ । साथै शुक्रवारका दिन मिश्री दान गर्नुपर्दछ ।

मिथुन राशी

कर्जाबाट मुक्ति पाउन मिथुन राशीका ब्यक्तिले हरेक मंगलवार ब्रत राख्नु पर्दछ । हनुमानजीको बिषेश आरधना गरी हनुमान मुर्तीको पाउ धुदा धनयोगको संयोग बन्नेछ ।

कर्कट राशी

कर्कट राशीका ब्यक्तिले कर्जाबाट मुक्ति पाउन सकेसम्म मांसाहारी भोजन गर्नु हुदैन । सात्विक भोजन गर्नुपर्दछ । साथै हरेक बिहिबार केरा दान गर्नाले समेत कर्जा हट्नेछ ।

सिंह राशी

कर्जाबाट मुक्ति पाउन सिंह राशीका ब्यक्तिले शनिवार पीपलको फेदमा सरस्युको तेलमा दियो बाली दिप दान गर्नु पर्दछ । साथै फलामको औठि धारण गर्नुपर्दछ ।

कन्या राशी

कर्जाबाट मुक्ति पाउन कन्या राशीका ब्यक्तिले शिवजीलाई पानिमा तिल मिसाएर उक्त जल अर्पण गर्नुपर्दछ । साथै शनिवारका दिन पारेर मिठो तथा गुलियो परीकार दान गर्नुपर्दछ ।

तुला राशी

तुला राशीका ब्यक्तिले बिहिबार विष्णु सहस्त्रनामको पाठ गर्नुपर्दछ । सकेसम्म उक्त दिन पहेलो रंगको वस्त्र धारण गरेमा बिशेष लाभ हुने गर्दछ ।

वृश्चिक राशी

कर्जाबाट मुक्ति पाउन वृश्चिक राशीका ब्यक्तिले हरेक मंगलवार हनुमानजी लाई तुलसीको दल अर्पित गर्नुपर्दछ । साथै बुधवार पशुलाई चारो ख्वाउनु पर्दछ ।

धनु राशी

धनु राशीका ब्यक्तिले हरेक बिहान भगवान विष्णु र देवी लक्ष्मीको पुजा उपासना गरे कर्जाबाट मुक्ति मिल्नेछ । साथै हरेक शुक्रवार कन्याहरुलाई सेतो मिठाई बाडेमा तत्काल धनयोग हुनेछ ।

मकर राशी

कर्जाबाट मुक्ति पाउन हरेक बिहान गणेशजीको आरधना र आरती गर्नुपर्दछ । साथै हरेक बुधवार गणेशजी लाई हरीयो रंगको इलाइची अर्पित गरी प्रसन्न बनाएमा धन प्राप्ती हुनेछ ।

कुम्भ राशी

कुम्भ राशीका ब्यक्तिले हरेक सोमवार शिवलिंगमा गंगाजल अर्पित गर्नाले कर्जाबाट मुक्ति पाउनेछन् । सेतो रंगको रुमालमा सेता अक्षता पूजा स्थानमा राखेमा धनयोग बन्नेछ ।

मीन राशी

कर्जाबाट मुक्ति पाउन मीन राशीका ब्यक्तिले नित्य सूर्य देवलाई बिहान जल अर्पित गर्नुपर्दछ । साथै हरेक आइतबार गाईलाई सख्खर र रोटि ख्वाउनाले साता भित्रमा धनयोग बन्नेछ ।

Loading...

दुई राशीबीचको बिहे उत्कृष्ट, कुन–कुन राशीसँग कस्तो हुन्छ वैवाहिक सम्बन्ध ?

हरेक मानिसको चाहना हुन्छ, आफुलाई हर सुख दुखमा साथदिने जीवनसाथी प्राप्त होस् । यसको पूर्वानुमान गर्न परापुर्वकालबाटै ज्योतिषशास्त्रअनुसार राशी जुधाएर...

ज्योतिष र वास्तुशास्त्र अनुसार शनिबार गर्न नहुने ११ काम थाहा पाउनुहोस्

हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न...

कुण्डलीमा शनिदोष त छैन, नखानुस् आँपको अचार

हिन्दू धर्म दर्शन अनुसार हरेक वार भिन्ना भिन्नै देवी देवताको पूजा आराधना गर्न आवश्यक हुन्छ । सातै वार फरक फरक...

शिब भगवान कैलास पर्वतमा साक्षत देख्नु भयो भने दर्शन गर्नुहोस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा रुची बढ्नेछ भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । । काममा आफन्तको सहयोग...

भागवत गीता भन्छ, यसकारण राम्रा मानिसहरुसँग सम्बन्ध बिग्रन्छ

मानिसहरु प्राय भाग्यमा विश्वास गर्छन् । असल काम गर्ने मानिसहरु, असल सोंच र व्यवहारका मानिसहरु प्राय अप्ठ्यारोमा पर्ने गर्छन् ।...

खल्तीमा रुमाल राख्ने बानी छ ? जान्नुस् यसका फाइदा बेफाइदा !

काठमाडौं । धेरै मान्छे खल्तीमा रुमाल राखेर हिँड्छन् । आफूसँग रुमाल राख्दा व्यक्तित्वमा राम्रो वा नराम्रो प्रभाव पर्छ भन्ने सुन्दा...

लगभग हावामा झुण्डिएका यस्ता मन्दिर कहिल्यै देख्नुभएको छ ?

तपाईंले धेरै मन्दिरहरू देखिसक्नुभएको होला तर यहाँ हामी यस्तो मन्दिरको कुरा गर्दैछौं जसले तपाईंलाई आश्चर्यमा पार्ने सम्भावना छ । चीनको...

बौद्ध धर्ममा थाङ्काको महत्व

नेपाली हस्तकलाको विविध विधा मध्ये थान्का (पौभा) चित्र लेखन पनि एक मौलिक कला हो । यो चित्र लेखन कार्य सूती...