Trending Now: लाफिङ्ग बुद्धको मुर्ति सेयर गर्नुहोस् हुनेछ अकस्मात धन लाभ मृ त्युसँग लडिरहेकी निम लमु भन्छिन्, ‘मलाई अझै बाँच्ने रहर छ…’ सक्दो सेयर गर्नुहोला भगवान गौतम बुद्धको फोटोलाई दर्शन स्वरूप एक सेयर गर्दै तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, तपाईंको मनोकामना पुराहुनेछ । #साधु ! #साधु !! #साधु !!! ३ वर्षसम्म यी ४ राशिको लागि यस्तो छ भाग्य: कतै तपाई त पर्नु भएन ? नागदेवताको दर्शन गरि तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, आजको दिन सिद्ध रहनेछ खराब सपना देखे के गर्ने ? के तपाई सपनामा आकाश बाट खस्नु भएको छ ? थाहा पाउनुस् २० सपनाका फल चोखो मनले लाइक र सेयर गरी हेर्नुहोस् राशि अनुसार तपाईंको भाग्य, भाग्य चम्किनेछ ! नागको अन्डा देख्ने मान्छे भाग्यमानी हुनेछ दाँतको किरा मार्ने घरेलु सजिलो उपाय जानि राखौं

मृ त्युसँग लडिरहेकी निम लमु भन्छिन्, ‘मलाई अझै बाँच्ने रहर छ…’ सक्दो सेयर गर्नुहोला

admin - ४ असार २०७७, बिहीबार २०:०८ Share:

मृ त्युसँग लडिरहेकी निम लमु भन्छिन्, ‘मलाई अझै बाँच्ने रहर छ…’ सक्दो सेयर गर्नुहोला

फेसबुकमा आर्थिक सहयोगका लागि अपील गरेको उहाँकै वालबाट :

सक्दो सेयर गरिदिनु होला ! Plz share

साथै ऐक चेटी पढिदिनु होला ।

मेरो नाम निम लमु शेर्पा हो । मेरो आमाको नाम पासङ किपा हो । बुबाको नाम किङिमा हो । मेरो माइती ताप्लेजुङ हो घर सङ्ख्यसबा,पैनागी हो । म अहिले काठमान्डौ (कपन) मा बस्छु । मेरो मुटुको कारणले पेटमा पानी जमीऐको छ । यसैगरि मेरो मुटुको अप्रेसन गर्नुुको लागि हजुरहरुके सहयोग चाहिएको छ । म अहिले ३० वर्ष पुगे । मेरो बच्चाहरु ३ जाना छ । मेरो पहिले पनि मुटुके अप्रेसन गरेके हो । जसले गर्दा ९ लाख ऋण लागेका छ तर अब अहिले मेरो घर परिवारले मेरो अप्रेसन गर्न नसकेको हुनाले हजुरहरुको सहयोग चाहिएको छ। मेरो बच्चाहरु सानै छ,आसा छ हजुरहरुले सग्दोे सहयोग गर्नु हुनेछ ।

अहिले त घर परिवारले पनि मलाई हेर्दैन, अहिले मलाई उठनु, बसनुलाइ पनि गारो हुन्छ । मुटुको कारणले गरेर पेट, खुट्टा, अनुहार सबै शरीर सुनेको छ ।

चाढै भन्दा चाढै अप्रेसन गर्नुपर्छ भनेको छ डाक्टरले, हजुरहरुले सग्दो सहयोग गरिदिनुहोला 🙏🙏🙏

सहयोग गर्ने चाहानु हुनेहरुले यस नम्बरमा कल गर्नु हेला ९८१०५५५८४८🙏🙏🙏 सग्दो सहयोग गरिदिनु होला

Loading...