Trending Now: लाफिङ्ग बुद्धको मुर्ति सेयर गर्नुहोस् हुनेछ अकस्मात धन लाभ मृ त्युसँग लडिरहेकी निम लमु भन्छिन्, ‘मलाई अझै बाँच्ने रहर छ…’ सक्दो सेयर गर्नुहोला भगवान गौतम बुद्धको फोटोलाई दर्शन स्वरूप एक सेयर गर्दै तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, तपाईंको मनोकामना पुराहुनेछ । #साधु ! #साधु !! #साधु !!! ३ वर्षसम्म यी ४ राशिको लागि यस्तो छ भाग्य: कतै तपाई त पर्नु भएन ? नागदेवताको दर्शन गरि तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, आजको दिन सिद्ध रहनेछ खराब सपना देखे के गर्ने ? के तपाई सपनामा आकाश बाट खस्नु भएको छ ? थाहा पाउनुस् २० सपनाका फल चोखो मनले लाइक र सेयर गरी हेर्नुहोस् राशि अनुसार तपाईंको भाग्य, भाग्य चम्किनेछ ! नागको अन्डा देख्ने मान्छे भाग्यमानी हुनेछ दाँतको किरा मार्ने घरेलु सजिलो उपाय जानि राखौं

लामोसमय सम्मसंगै काम गरेर प्रेममा परि ब्रेकअप भएर अलग भएकी पूर्वप्रेमिका अंकिताले सुशान्तलाइ सम्झेर यसो भनिनन् !

admin - १ असार २०७७, सोमबार २१:०१ Share:

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंहको निधनपछि भारतीय कलाकारहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । सुशान्तकी पूर्व म्यानेजरको पनि केहि दिनअघि एउटा भवनको १४ औं तल्लाबाट ख सेर निधन भएको एक साता नबित्दै उनले चालेको अप्रिय कदमले बलिउड नै शोकमा डु बेका बेला उनकी पूर्वप्रेमिका अंकिता लोखण्डेले यो अप्रिय खबर सुनेपछि निशब्द बनेकी छिन् ।

भातरीय मिडियाले अंकितालाई सुशान्तले आ त्मह त्या गरेपछि मागेको प्रतिक्रियामा उनले ‘के‘’ भनेर फोन का’टिदिएको समाचारमा उल्लेख छ । उनीहरु दुवै टेलिभिजन सिरियल ‘पवित्र रिश्ता’ मा लामो समय काम गरेर चर्चित भएका थिए । यसै सिलसिलामा उनीहरु सम्बन्धमा समेत थिए । तर। ब्रेकअपपछि अंकिताले विबाहको तयारी गरेकी छिन् भने सुशान्त डि प्रेशनमा गएका थिए ।

यसै सिलसिलामा उनीहरु सम्बन्धमा समेत रहेका थिए । पछि सुशान्त बलिउड गएपछि उनीहरुहरु सम्बन्धमा ब्रेकअप भएको थियो । कुनै समयमा एक अर्काको गहिरो प्रेममा रहेका अभिनेता सुशान्त सिंह राजपुत र अंकिता लोखण्डे ४ बर्ष अघि नै अलग भइसकेका छन् । अंकिता र सुशान्त ‘पवित्र रिश्ता’ नामक टेलिसिरियलमा पति–पत्नीको भूमिका निर्वाह गर्नेताका दुवै एक अर्काको प्रेममा थिए ।

तर यी दुवैको लामो प्रेम सम्बन्ध सुशान्त बलिउडको ठूलो पर्दामा स्थापित भएसँगै समाप्त हुन पुग्यो । यसरी सम्बन्ध तो’ड्दा अनेकौं खबरहरु आएपनि दुवैले यसबारे कुनैपनि प्रतिक्रिया जनाएका थिएनन्। तर सम्बन्ध टु’टेपछि अंकितालाई भने ठूलो झ’ड्का लागेको कुरा कसैबाट लुकेको थिएन ।

किनकि, सुशान्त बलिउड फिल्ममा एकपछि अर्को सफलता हासिल गर्दै गए भने उता अंकिताले अभिनयको दुनियाबाट आफुलाई राखिन् । अंकितले पछि बलिउडमा डेब्यू गरेपछि र प्रेम सम्बन्धबारे एक अन्तरवार्ताका क्रममा खुलेर बोलेकी थिइन् । अंकिताले ब्रेकअपले उनको करियरमा कुनै असर नपरेको तर त्यसबेला काम र प्रेमलाई एकसाथ सम्हाल्न नसकेको बताएकी थिइन् ।

उनले ब्रेकअप पछि भनेकी थिइन् ‘म जब काम गरिरहेकी थिएँ,त्यो बेला सन्तुष्ट थिएँ र जुन बेला कामदेखि टाढा थिएँ त्यस समयमा पनि सन्तुष्ट नै थिएँ । म यो भन्न चाहन्न कि ब्रेकअपले मेरो करियरलाई असर गरेन तर पनि प्रेम र काम अलग चिज हुन् । यि दुवैलाई सन्तुलनमा राख्न जरुरी हुन्छ, तर म यसमा सफल हुन सकिन ।’ उनले अहिले आएर आफुलाई माया गर्न सिकेको बताएकी छिन् । साथै अब उनको माया भनेको उनको करियर रहेको र आफ्नो सम्पूर्ण शक्ति केवल कामका लागि प्रयोग गर्ने बताएकी छिन् ।

उनले अगाडि थपिन्, ‘तर यसको मतलब अब आफुले कुनै सम्बन्धमा रहन नचाहेको भन्ने होईन । म अहिले पनि मेरो जीवनमा राजकुमारको प्रतिक्षामा छु । तर यस्तो भन्नुको मतलब कसैको खोजीमा भने अवश्य छैन । किनकी म यस्तो कुरादेखि धेरै अगाडि आइसकेँ । अब मलाई जीवनमा केही बन्नको लागि साथीको आवश्यकता छैन ।’

उनले भनिन्, ‘म सुशान्तको साथमा रहेर आफैलाई माया गर्न भुलिसकेकी थिएँ । मैले आफैंलाई बिर्सिएर ऊसँगको सम्बन्धमा बाँचिरहेकी थिएँ । तर अहिले मैले सबैथोक पाइसकेँ । मैले आफैलाई माया गर्न सिकिसकेँ ।’ उनले अहिले आफूले कहाँ, कसलाई कति महत्व दिनुपर्छ भन्ने कुरा बुझेको र हरेक कुरालाई कसरी सन्तुलनमा राख्ने भन्ने थाहा भएको बताएकी छिन् ।

सुशान्तका चार दिदी बहिनी छन् । तीमध्ये एक मीतू राज्य स्तरकी क्रिकेट खेलाडी हुन् । टिभीमा उनको पहिलो सिरियल बालाजी टेलिफिल्म्सको ‘किस देश मे शै मेरा दिल’ थियो । त्यसपछि ‘पवित्र रिश्ता’ सिरियलमार्फत् उनले चर्चा पाए । उनी डान्स रियालिटी शो जरा नच के दिखा र झलक दिखलाजामा पनि देखिए । उनले काय पो चे, शुद्ध देसी रोमान्स, पीके र केदारनाथ फिल्ममा काम गरेका छन् ।

यसैबिच लोकप्रिय नायिका मनिषा कोइरालाले बलिउड अभिनेता सुशान्त सिंहको निधनप्रति दुख ब्यक्त गरेकी छिन् ।सुशान्तको खबरले आँफु निकै स्तब्ध बनेको भन्दै मनिषाले सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरेकी छिन् । इमरान खान, ऋषी कपुर वाजिद खान लगायतको निधनले स्तव्ध बनेको बलिउड थप शोकमा डु’बेको छ ।

Loading...

सुशान्तलाई बिदाई गर्दै गायिका नेहाले लेखिन् सबैलाई रुवाउने स्टाटस्

यो बर्ष बलिउडले थुप्रै सुपरस्टार चर्चित कलाकारहरु गुमाएको छ । केहिदिन अगाडि लोकप्रिय अभिनेता सुशान्त सिं राजपुतले ज्यान गुमाएपछि यतिबेला...

पूर्व प्रेमिका रुँदै पुगिन् सुशान्तको घर

मुम्बई, ३ असार । सुशान्तसिंह राजपुत र अंकिता लोखन्डेले टीभी धारावाहिक ‘पवित्र रिस्ता’ मा एकसाथ काम गरेका थिए । यही...

सुशान्तको परिवारमा अर्को बज्रपात, देवरको निधनको पीडाले भाउजुको पनि निधन

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्मदाह गरेको घटनाले बलिउड क्षेत्र शोकमा परिरहेको बेला उनको परिवारमा अर्को बज्रपात परेको छ ।...

लामो समयसम्म श्रीमान,श्रीमती भै काम गरेको र रियल लाइफमा प्रेममा परेर छुटेकी अंकितले जव सुशान्तको दुःखद खबर थाहा पाइन् !

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले देहत्याग गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पा सो लगाएर देहत्याग गरेको भारतीय सञ्चारमाध्यमले...