Trending Now: लाफिङ्ग बुद्धको मुर्ति सेयर गर्नुहोस् हुनेछ अकस्मात धन लाभ मृ त्युसँग लडिरहेकी निम लमु भन्छिन्, ‘मलाई अझै बाँच्ने रहर छ…’ सक्दो सेयर गर्नुहोला भगवान गौतम बुद्धको फोटोलाई दर्शन स्वरूप एक सेयर गर्दै तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, तपाईंको मनोकामना पुराहुनेछ । #साधु ! #साधु !! #साधु !!! ३ वर्षसम्म यी ४ राशिको लागि यस्तो छ भाग्य: कतै तपाई त पर्नु भएन ? नागदेवताको दर्शन गरि तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, आजको दिन सिद्ध रहनेछ खराब सपना देखे के गर्ने ? के तपाई सपनामा आकाश बाट खस्नु भएको छ ? थाहा पाउनुस् २० सपनाका फल चोखो मनले लाइक र सेयर गरी हेर्नुहोस् राशि अनुसार तपाईंको भाग्य, भाग्य चम्किनेछ ! नागको अन्डा देख्ने मान्छे भाग्यमानी हुनेछ दाँतको किरा मार्ने घरेलु सजिलो उपाय जानि राखौं

सुशान्तलाई बिदाई गर्दै गायिका नेहाले लेखिन् सबैलाई रुवाउने स्टाटस्

admin - ३ असार २०७७, बुधबार १८:३७ Share:

यो बर्ष बलिउडले थुप्रै सुपरस्टार चर्चित कलाकारहरु गुमाएको छ । केहिदिन अगाडि लोकप्रिय अभिनेता सुशान्त सिं राजपुतले ज्यान गुमाएपछि यतिबेला भारत शोकमग्न बनेको छ । अभिनेता सुशान्तलाई अन्तिमपटक सम्झिँदै भारतिय चर्चित नायिका नेहा कक्करले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् :

यो पनि पढौ र सुशान्त सिंह राजपूतले डिप्रेसनका कारण ज्यान फ्यालेको कुराले भारतीय मिडिया केहि दिन देखि तात्तिएको छ । क्यारियरको उच्च सफलता हासिल गरिरहेका सुशान्तलाई किन डिप्रेसन भयो भन्ने धेरै कुराहरु बाहिरिरहेको छ । यहि क्रममा अहिले सुशान्तलाई बलिउडका टप ७ निर्माताहरुले आफ्नो चलचित्रमा नखेलाउने भनेर घोषणा समेत गरेको खुलेको छ र यी ७ मध्य सलमान खान र कारण जोहर समेत रहेको रिपोर्ट आएको छ ।

भारतीय मिडियामा आएको रिपोर्ट अनुसार ७ निर्माताहरुले सुशान्त सिंहलाई आफ्नो चलचित्रमा नखेलाउने भन्दै हिंडेका थिए जुन कुरा सुशान्त सम्मले थाहा पाएका थिए । यो घटना करिब ६ महिना अघिको हो र यहि कारणले सुशान्त डिप्रेसनमा पुगेको बताईएको छ । ७ निर्माताहरु संग सुशान्त सिंह राजपूतको सफलतालाई अघि बढ्न नदिन आफ्नो चलचित्रमा नखेलाउने र अरुलाई समेत सुशान्तसंग काम नगर्न आग्रह गरिरहेको बुझिएको छ । सुशान्तले सानो समयमा ठुलो हासिल गरेका थिए र यसैका कारण सुशान्तलाई अघि बढ्न नदिन ग्रुपिजम चलेको र यो बारे थाहा पाए संगै सुशान्त डिप्रेसनमा पुगेको रिपोर्ट आएको छ ।

७ निर्माताहरुमा सलमान खानको नाम समेत उल्लेख गरिएको छ । सलमान खानले आफ्नो चलचित्रमा सुशान्तलाई नखेलाउने भनेर उल्लेख गरेका छन् । सलमान संगै कारण जोहरले समेत अब देखि सुशान्तलाई चलचित्रमा नखेलाउने भनेका छन् । कारण जोहरले सुशान्तलाई लिएर ड्राइभ भन्ने चलचित्र बनाएर तर सुशान्त संग रिसाएपछि उक्त चलचित्रलाई हालमा रिलिज नगरेर नेट फ्लिक्समा रिलिज गरिदिए जसले सुशान्तको क्यारियरमा केहि धक्का लागेको थियो । त्यस्तै साजिद नाडीवाड्वालाले समेत सुशान्त लाई लिएर अब देखि चलचित्र नबनाउने बताएका थिए ।

आदित्य चोपराले समेत सुशान्तलाई आफ्नो ब्यानरबाट बन्ने चलचित्रमा सामिल नगराउने निधो गरेका छन् । आदित्य चोपराको कनटृयाक्टका कारण सुशान्तले केहि राम्रो चलचित्रहरु गुमाउनु समेत परेको थियो । त्यस्तै एकता कपूरले समेत सुशान्तसंग रिसाएको र आगामी दिनमा सुशान्तसंग कुनै किसिमको काम नगर्ने बताएकी छिन । भुषण कुमार र दिनेश भिजनले समेत सुशान्तसंग कुनै किसिमको काम नगर्ने बताएका थिए । सुशान्तको सफलता देखेर बलिउडमा धेरै जलेका थिए र यसै कारण उनलाई राम्रो ब्यानरमा काम गर्न नदिन खेल खेलिएको उल्लेख गरिएको छ ।

Loading...

पूर्व प्रेमिका रुँदै पुगिन् सुशान्तको घर

मुम्बई, ३ असार । सुशान्तसिंह राजपुत र अंकिता लोखन्डेले टीभी धारावाहिक ‘पवित्र रिस्ता’ मा एकसाथ काम गरेका थिए । यही...

सुशान्तको परिवारमा अर्को बज्रपात, देवरको निधनको पीडाले भाउजुको पनि निधन

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्मदाह गरेको घटनाले बलिउड क्षेत्र शोकमा परिरहेको बेला उनको परिवारमा अर्को बज्रपात परेको छ ।...

लामो समयसम्म श्रीमान,श्रीमती भै काम गरेको र रियल लाइफमा प्रेममा परेर छुटेकी अंकितले जव सुशान्तको दुःखद खबर थाहा पाइन् !

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले देहत्याग गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पा सो लगाएर देहत्याग गरेको भारतीय सञ्चारमाध्यमले...