Trending Now: लाफिङ्ग बुद्धको मुर्ति सेयर गर्नुहोस् हुनेछ अकस्मात धन लाभ मृ त्युसँग लडिरहेकी निम लमु भन्छिन्, ‘मलाई अझै बाँच्ने रहर छ…’ सक्दो सेयर गर्नुहोला भगवान गौतम बुद्धको फोटोलाई दर्शन स्वरूप एक सेयर गर्दै तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, तपाईंको मनोकामना पुराहुनेछ । #साधु ! #साधु !! #साधु !!! ३ वर्षसम्म यी ४ राशिको लागि यस्तो छ भाग्य: कतै तपाई त पर्नु भएन ? नागदेवताको दर्शन गरि तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, आजको दिन सिद्ध रहनेछ खराब सपना देखे के गर्ने ? के तपाई सपनामा आकाश बाट खस्नु भएको छ ? थाहा पाउनुस् २० सपनाका फल चोखो मनले लाइक र सेयर गरी हेर्नुहोस् राशि अनुसार तपाईंको भाग्य, भाग्य चम्किनेछ ! नागको अन्डा देख्ने मान्छे भाग्यमानी हुनेछ दाँतको किरा मार्ने घरेलु सजिलो उपाय जानि राखौं

हाँस्ने मानिस जवान र सुन्दर देखिन्छ

admin - १ असार २०७७, सोमबार २३:०६ Share:

जसले हाँस्न जान्दैन, उसले बाच्न पनि जान्दैन भन्ने उखान सबैले सुन्नु भएकै होला । हाँस्ने बानी सबैको हुन्छ । दिनमा कति र कुन समयमा हाँस्ने भन्ने नियम छैन ।

कुनै रमाइलो कुरामा जिस्किदा, साथीहरुबीच ठट्ठा गरेर कुराकानी गर्दा वा चुड्किला सुन्दा मानिसलाई हाँसो लाग्छ । कुनै पनि कुरामा रमाइलो मानेर हाँस्दा हामीले अन्य कुरा क्षणिक रुपमा भनेपनि बिर्सिएकै हुन्छौं । हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक छ।

सधै हाँस्ने बानी भएपनि तपाईलाई हाँस्दा हुने फाइदाबारे थाहा छ कि छैन ? यदी छैन भने आज हामी तपाईलाई हाँस्दा हुने फाइदाको बारेमा जानकारी दिदै छौं ।हाँस्दा हुने फाइदा यस्तो छ

हाँस्दा मनोविकार हट्छ

तपाईको मनमा कुनै कुन्ठा, आवेग, दुःख,पीडा तथा इर्श्या छ भने दिल खोलेर हाँस्नुस् हाँस्दा तपाईको मनमा भएको कुण्ठा, आवेग, दुःख पीडा तथा इर्श्या हट्छ ।

रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ

हाँस्दा धेरै मात्रामा अक्सिजन प्राप्त गर्न सकिन्छ । अक्सिजनले क्यान्सरजन्य कोषिका र अन्य हानिकारक ब्याक्टेरिया तथा भाइरस नष्ट गर्छ । हाँसेको समयमा गहिरो श्वास लिइन्छ । यसबाट शरीरमा अक्सिजनको सञ्चार राम्रोसँग भइरोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

कम्मर दुखाइबाट आराम

तपाईलाई कम्मर दुख्ने समस्या छ भने हाँस्ने गर्नुस् हाँस्दा कम्मरको दुखाइ कम हुन्छ ।

व्यायाम हुन्छ

हाँस्नु पनि व्यायाम गर्नु जस्तै हो । हाँस्दा हृदयको एक्सरसाइज हुन्छ र रक्तरञ्चार प्रवाह राम्रो हुन्छ । धेरै खुसी रहने तथा हाँस्ने मानिसलाई हार्ट अट्याकको सम्भावना कम हुन्छ ।

तनावमा मुक्ति

हाँस्ने मानिस सधै खुसी रहन्छ । खुसी मानिसले तनावलाई सजिलैसँग व्यवस्थापन गर्न सक्छ । त्यसैले तनाव व्यवस्थापनका लागि पनि हाँस्नु फाइदाजनक छ ।

जवान देखिन

दिल खोलेर हाँस्ने मानिसको अनुहारको मांसशेपीले राम्रोसँग काम गर्छ । जसले गर्दा तपाईको अनुहारमा रक्तप्रवाह राम्रौ हुन्छ । त्यसैले हाँस्ने मानिस जवान र सुन्दर देखिन्छ ।

Loading...

नवनियुक्त आइजिपी शैलेश थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं– नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक(आइजिपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाउनुभएको छ । बिहीबार बिहान गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त आइजिपी...

लकडाउनका १०० दिन : संक्रमण बढ्दै, सर्वसाधारणमा डर घट्दै

काठमाडौं, १७ असार । २ वैशाखमा काठमाडौंको काँडाघारीस्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना संक्रमण देखिएपछि उपत्यकावासीमा ठूलो त्रास फैलियो,...

काठमाडौं उपत्यकामा थपिए ५ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले...

शनिबार थपिए कोरोनाका पाँच सय ५४ संक्रमित

काठमाडौं, १३ असार । पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा...

राष्ट्रिय वाणिज्य बैैंकका शाखा प्रबन्धक पक्राउ

बाँके – सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर...

सेनाले ६ करोड खर्चेर ल्याएको किट प्रयोग गर्न नमिलेर थन्कियो गोदाममा

काठमाडौं, १३ असार । सेनाले खरिद गरेका किट ओम्नीले ल्याएका मेसिनमा मात्र प्रयोग हुने, तर ओम्नीले सवा करोडमा ल्याएका पाँच...

थपिए कोरोनाका लक्षण, अब यी समस्या देखिए चनाखो बन्नुस्

काठमाडौं, १३ असार । हाम्रो देशमा कोभिड–१९ संक्रमण भए, नभएको जाँच्न ज्वरो नापिन्थ्यो । सास फेर्न गाह्रो भए, नभएको पहिल्याइन्थ्यो...

राप्ति अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि, कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ पुग्यो

काठमाडौं– नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार दाङमा अचेत अवस्थामा...