Trending Now: लाफिङ्ग बुद्धको मुर्ति सेयर गर्नुहोस् हुनेछ अकस्मात धन लाभ मृ त्युसँग लडिरहेकी निम लमु भन्छिन्, ‘मलाई अझै बाँच्ने रहर छ…’ सक्दो सेयर गर्नुहोला भगवान गौतम बुद्धको फोटोलाई दर्शन स्वरूप एक सेयर गर्दै तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, तपाईंको मनोकामना पुराहुनेछ । #साधु ! #साधु !! #साधु !!! ३ वर्षसम्म यी ४ राशिको लागि यस्तो छ भाग्य: कतै तपाई त पर्नु भएन ? नागदेवताको दर्शन गरि तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, आजको दिन सिद्ध रहनेछ खराब सपना देखे के गर्ने ? के तपाई सपनामा आकाश बाट खस्नु भएको छ ? थाहा पाउनुस् २० सपनाका फल चोखो मनले लाइक र सेयर गरी हेर्नुहोस् राशि अनुसार तपाईंको भाग्य, भाग्य चम्किनेछ ! नागको अन्डा देख्ने मान्छे भाग्यमानी हुनेछ दाँतको किरा मार्ने घरेलु सजिलो उपाय जानि राखौं

३ वर्षसम्म यी ४ राशिको लागि यस्तो छ भाग्य: कतै तपाई त पर्नु भएन ?

admin - १० माघ २०७६, शुक्रबार १६:०३ Share:

कुनै समय यस्तो पनि हुन्छ, तपाइको भाग्यको कारणले गर्दा तपाइलाइ राम्रो र नराम्रो हुने गर्दछ ।किनभने तपाइको भविष्य तथा विवाह यही राशी अनुसारै निर्धारण गरिएको हुन्छ । त्यसैले त कसैको विवाह गर्नु परेमा सुरुवातमा राशी नै हेराउने गरिन्छ । यसै कारण आफ्नो राशी अनुसार तपाइको जीवन कति लाभदायक बन्ने भन्ने निर्भर रहन्छ ।

तर यी ४ राशी रहेको छ जसले अबको ३ वर्षसम्म तपाइको लाभै मात्र हुने भएको छ । ती राशीहरु हुन सिंह, कन्या, तुला र कुम्भ रहेका छन्। आजको रातको १२ बजे देखि ३ वर्ष सम्म यी ४ राशीहरु लाई राम्रो समय रहने ज्योतिष शास्त्रीहरुले बताएका छन ।

यी राशीहरु भएको मानिसको स्वास्थ्यको सम्पूर्ण विकार हटेर जाने देखिन्छ । अध्ययनमा सफलता हासिल गर्नको लागि खासै दुख गर्नु नपर्ने देखिने भएता पनि शिक्षाको क्षेत्रमा सानो–तिनो पनि लापरवाहीले दुख निम्त्याउन सक्छ । जीवनमा भएका विभिन्न समस्या हल हुने भएको छ । केहि समय देखि हल नभएको आर्थिक समस्या समेत हल हुने अवस्था आउन सक्ने देखिन्छ ।

यी राशी हुने व्यक्तिहरुको नबनेको कार्य समेत फत्ते हुने देखिन्छ ।तर यी ४ राशीको यस्तो समय भएपनि यी केही कुरामा भने ख्याल पुयाउनु पर्दछ ।त्यसैगरी यी ४ राशीहरु हेरौ । सुरुवातमा सिंह राशी । सिंह राशिको बारेमा भन्नु पर्दा रिस उठेका साथिहरुको मतिभ्रष्ट हुने समय छ, ।

सचेत रहनु होला । आत्मबलमा कमी आउने छ, ।त्यसैले निर्णय कार्यान्वयन हुन सक्दैनन् । हल्लाको भर पर्दा दुस्ख पाइने छ तर मिहिनेत गर्दा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । तर मन भावना, खेलवाड र कल्पनामा अल्मलिन हुन सक्छ ।

त्यसैगरी दोस्रो राशी रहेको छ कन्या राशी (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) बाट उठेको राशीहरुमा घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । मनोरञ्जन र खेलवाडप्रति मनको आकर्षण बढे पनि इच्छा पूरा गर्न सकिंदैन । रोमान्स र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर हुने रहेको छ । त्यसैले सचेत रहनुहोला ।

त्यसैगरी तेस्रो तुला रहेको छ । (र, रि, रु, रे, रो, ता, ति, तु, ते) यी बाट उठेको मानिसहरुको पनि नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्य धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने भएको छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय रहेको जनाइएको छ त्यसैगरी चौथो राशी कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)को पनि यो बाट उठेकोको पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ ।

आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ ।तर माथि जे जस्तो भनिए पनि र तपाइ यो माथि लेखिएको राशी भित्र नपरेपनि तपाइ जुन राशी भएपनि तपाइले आफ्नो भाग्यमा भन्दा पनि कर्ममा विश्वास गर्नुहोस ,तपाइको अवस्य सफल हुनुहुनेछ ।

यो हामिले विभिन्न ठाउबाट संकलन गरेका छौं । तर हामीले तपाइहरुलाई भन्नै पर्छ जहिले पनि मेहनत गर्ने र परिश्रममा विश्वास गर्ने व्यक्ति अवस्य सफल हुन्छ ।

Loading...

दुई राशीबीचको बिहे उत्कृष्ट, कुन–कुन राशीसँग कस्तो हुन्छ वैवाहिक सम्बन्ध ?

हरेक मानिसको चाहना हुन्छ, आफुलाई हर सुख दुखमा साथदिने जीवनसाथी प्राप्त होस् । यसको पूर्वानुमान गर्न परापुर्वकालबाटै ज्योतिषशास्त्रअनुसार राशी जुधाएर...

पैसा नजोगिएर हैरान हुनुहुन्छ ? यी हुन् राशी अनुसारका उपाय

कतिपय मानिस चाहेर पनि कर्जाबाट मुक्ति पाउँदैनन् । भएको सम्पत्ति अनुसार खर्च बढी हुदा“ वा दैनिक खर्चलाई ब्यवस्थापन गर्न नसक्दा...

ज्योतिष र वास्तुशास्त्र अनुसार शनिबार गर्न नहुने ११ काम थाहा पाउनुहोस्

हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न...

कुण्डलीमा शनिदोष त छैन, नखानुस् आँपको अचार

हिन्दू धर्म दर्शन अनुसार हरेक वार भिन्ना भिन्नै देवी देवताको पूजा आराधना गर्न आवश्यक हुन्छ । सातै वार फरक फरक...

शिब भगवान कैलास पर्वतमा साक्षत देख्नु भयो भने दर्शन गर्नुहोस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा रुची बढ्नेछ भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । । काममा आफन्तको सहयोग...

भागवत गीता भन्छ, यसकारण राम्रा मानिसहरुसँग सम्बन्ध बिग्रन्छ

मानिसहरु प्राय भाग्यमा विश्वास गर्छन् । असल काम गर्ने मानिसहरु, असल सोंच र व्यवहारका मानिसहरु प्राय अप्ठ्यारोमा पर्ने गर्छन् ।...

खल्तीमा रुमाल राख्ने बानी छ ? जान्नुस् यसका फाइदा बेफाइदा !

काठमाडौं । धेरै मान्छे खल्तीमा रुमाल राखेर हिँड्छन् । आफूसँग रुमाल राख्दा व्यक्तित्वमा राम्रो वा नराम्रो प्रभाव पर्छ भन्ने सुन्दा...

लगभग हावामा झुण्डिएका यस्ता मन्दिर कहिल्यै देख्नुभएको छ ?

तपाईंले धेरै मन्दिरहरू देखिसक्नुभएको होला तर यहाँ हामी यस्तो मन्दिरको कुरा गर्दैछौं जसले तपाईंलाई आश्चर्यमा पार्ने सम्भावना छ । चीनको...