Trending Now: लाफिङ्ग बुद्धको मुर्ति सेयर गर्नुहोस् हुनेछ अकस्मात धन लाभ मृ त्युसँग लडिरहेकी निम लमु भन्छिन्, ‘मलाई अझै बाँच्ने रहर छ…’ सक्दो सेयर गर्नुहोला भगवान गौतम बुद्धको फोटोलाई दर्शन स्वरूप एक सेयर गर्दै तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, तपाईंको मनोकामना पुराहुनेछ । #साधु ! #साधु !! #साधु !!! ३ वर्षसम्म यी ४ राशिको लागि यस्तो छ भाग्य: कतै तपाई त पर्नु भएन ? नागदेवताको दर्शन गरि तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, आजको दिन सिद्ध रहनेछ खराब सपना देखे के गर्ने ? के तपाई सपनामा आकाश बाट खस्नु भएको छ ? थाहा पाउनुस् २० सपनाका फल चोखो मनले लाइक र सेयर गरी हेर्नुहोस् राशि अनुसार तपाईंको भाग्य, भाग्य चम्किनेछ ! नागको अन्डा देख्ने मान्छे भाग्यमानी हुनेछ दाँतको किरा मार्ने घरेलु सजिलो उपाय जानि राखौं
बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्मह`त्या
admin - ३२ जेष्ठ २०७७, आईतवार १९:१८

एजेन्सी – महेन्द्र सिंह धोनीको बायोपिकमा बनेको फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने सुशान्त सिंह राजपूतले आत्मह`त्या गरेकाम छन् । मुम्बईको बान्द्रास्थिती फ्ल्या'टमा उनको श'व भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । उनले किन आत्मह'त्या गरे भन्ने बारे जानकारी प्राप्त छैन । मिडिया रि'पोटएका अनुसार सुशान्तका सहयोगीले यस घ'टनाबारे प्र'हरीलाई जानकारी दिएका हुन् । सुशान्त सिंहको जन्म पटनामा भएकामे थियो । सन् २००० को सुरुवातमा उनको परिवार दिल्लीमा बसेको थियो...

थप पढ्नुहोस्
मुम्बईमा रहेकी ‘जानी नजानी’फेम अभिनेत्री निरिशा बस्नेतलाई कोरोना संक्रमण
admin - ३१ जेष्ठ २०७७, शनिबार १८:०७

काठमाडौं –‘जानी नजानी’फेम अभिनेत्री निरिशा बस्नेतलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै अभिनेत्री निरिशा अस्पतालमा उपचाररत छन् । जानकारी अनुसार भारतको मुम्बईमा रहेकी अभिनेत्री निरिशा मुम्बईको कोकिला अस्पतालमा उपचारत छन् । अब उनी कोरोना संक्रमणबाट मुक्त नभएसम्म अस्पतालमै रहनेछन् । निरिशाले ‘जानी नजानी’बाट नेपाली फिल्ममा डेब्यू गरेकी थिइन् । उक्त फिल्मले बक्स अफिसमा खासै सुखद् व्यापार गर्न सकेन । पछिल्लो समय उनी भारतको मुम्बईमा रहेर विभिन्न...

थप पढ्नुहोस्
सम्भोगपछि गर्नुपर्ने एउटा काम !
admin - २९ जेष्ठ २०७७, बिहीबार १५:२५

शा’रीरिक स’म्बन्धले स्वास्थ्यमा पार्ने सकारात्मक र नकारात्मक असरको बारेमा धेरैलाई थाहा हुँदैन। विभिन्न अनुसन्धानले शारीरिक सम्बन्धले स्वास्थ्यमा पार्ने असरहरुको बारेमा तथ्यहरु निकालिसकेका छन्। शा’रीरिक सम्ब’न्धको क्रममा हुने साना(साना गल्तिले पनि दैनिकीमा ठूलै असर पार्न सक्छ। शा’रीरिक सम्ब’न्धको क्रममा युवा(युवतीहरु थकाइ मार्नको लागि निदाउने पनि गर्छन्। तर यसरी निदाउनाले स्वास्थ्यमा नकारात्मक असर पर्ने चिकित्सकहरु बताउँछन्। आफूलाई स्वस्थ राख्नको लागि शा’रीरिक स’म्बन्ध पछि अनिवार्य एउटा काम गर्नु राम्रो हुने बताउछन् । त्यो...

थप पढ्नुहोस्
परमिताको साथमा रमाउँदै करिष्माकी छोरी कबिता
admin - २७ जेष्ठ २०७७, मंगलवार १९:२८

लकडाउनको कारण नेपाली सिनेमा क्षेत्र पनि आक्रान्त बनेको छ । सबै कलाकारहरु घरमा नै बसेर सामाजिक संजालमार्फत आफ्नो कुराहरु राखिरहेका छन् । साथीहरुसँग प्रत्यक्ष भेट गर्न नपाएका कलाकारहरु सामाजिक सञ्जालको माध्यमबाट एकअर्काको बारेमा जानकारी लिइरहेका छन् । यस्तै बेलामा अभिनेत्री परमिता एलआर राणालाई भने लकडाउनको समयमा दिन विताउने साथी बनेकी छन्, अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता । एकअर्काका छिमेकी रहेका कविता र परमिता अहिले घनिष्ट साथी बनेका छन् । अभिनेत्री...

थप पढ्नुहोस्
लकडाउनमा भेटिएको पाहुना भँगेरा: जसले यो परिवारलाई खुसी नै खुसी दियो
admin - २७ जेष्ठ २०७७, मंगलवार १९:१७

‘ओहो यो मुसाको छाउरो कताबाट खस्यो,’ घरबाट बाहिर निस्कदैं अस्मिता पुरी छाउरो नजिक पुगिन्। त्यो सानो जीव रातो मासुको डल्लो जस्तो थियो। मुसा नभएर भँगेराको भर्खरको बच्चा रहेछ। ‘कहाँबाट आइ पुग्यो,’ फेरि बोलिन् उनी। वरिपरि कतै गुडँ थिएन। सानो चुच्चोसहितको मासुको त्यो डल्लोलाई उठाइन्। सास फेरी रहेको थियो। के सोचिन कुन्नि फेरि भुइँमा राखिन्। ‘आमा कति चिन्तित होली,’ एक्लै बोलिन् अस्मिता। त्यसलाई उठाइन् र घरभित्र पसिन्। सबैलाई माया गर्नुपर्छ भन्ने...

थप पढ्नुहोस्
छोरीहरुसँग हिमानी शाहको टिकटक भिडियो भाइरल
admin - २७ जेष्ठ २०७७, मंगलवार १०:५७

काठमाडौं – पूर्व युवराज्ञी हिमानी शाहले दुई छोरीहरुसँग गरेको टिकटक भिडियो भाइरल भएको छ । थाइल्याण्डमा रहनुभएकी शाहले दुई छोरी पूर्णिका र कृतिकासँग विभिन्न गीतमा गरेको नृत्य भाइरल भएको हो । उहाँहरुको टिकटक भिडियो सार्वजनिक भएपछि धेरैले प्रशंसासहित लाइक र शेयर गरेका छन् । लकडाउनका कारण अस्तव्यस्त दैनिकीकमा आफूलाई कसरी खुसी र स्वस्थ रहन सकिन्छ भन्ने हिमानी शाहबाट सिक्न सकिने भन्दै धेरैले उहाँहरुको टिकटक भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन्...

थप पढ्नुहोस्
रुपा र कृष्णको जीवनमा आयो यस्तो नयाँ खुसी, गर्भवती अवस्थाको तस्बिर सार्वजनिक गर्दै रुपाले लेखिन् यस्तो भावुक स्टाटस्
admin - २४ जेष्ठ २०७७, शनिबार १८:४१

काठमाडौं । रुपा र कृष्ण वलीको जोडी सामाजिक सञ्जालमा निकै भाइरल जोडी हो । उनीहरुको जिवनको सं’घर्ष मानिसको जिवनका लागि प्रेरणा दिने खालको छ । रुपा र कृष्ण कलियुगका लागि राधा र कृष्णका जोडी हुन् भन्दा पनि फरक पर्दैन । निकै अप्ठेरो अवस्थामा रुपाले कृष्णलाई साथ दिएकी छन् । उनको मायाका कारणले नै कृष्णले आफ्नो जिवनको सबैभन्दा दु’खद् अवस्थावाट पार भएका छन् । उनीहरु अहिले आफ्नो जिवनलाई निकै उल्लासपूर्ण तरिकाले...

थप पढ्नुहोस्
विवाद चुलिएपछि वर्षाले मागिन् माफी, भनिन्, ‘आइन्दा ‘हेक्का’ राखेर बोल्छु’
admin - ११ जेष्ठ २०७७, आईतवार २०:२२

काठमाडौं, ११ जेठ । नेपाल–भारतबीचको सीमा विवादका विषयमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएकी नायिका वर्षा राउतले माफी मागेकी छिन् । वर्षाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लामो स्टेटस लेखेर अन्तर्वार्तालाई लिएर जुन हो–हल्ला भयो, त्यसले आफूलाई भावनात्मक ठेस् पुगेको बताएकी छिन् । उनले आफू भावुक स्वभावको भएकोले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढै बस्न खोज्ने बताउँदै लेखेकी छिन्, ‘प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकें होला, बोल्दै जाँदा...

थप पढ्नुहोस्