Trending Now: लाफिङ्ग बुद्धको मुर्ति सेयर गर्नुहोस् हुनेछ अकस्मात धन लाभ मृ त्युसँग लडिरहेकी निम लमु भन्छिन्, ‘मलाई अझै बाँच्ने रहर छ…’ सक्दो सेयर गर्नुहोला भगवान गौतम बुद्धको फोटोलाई दर्शन स्वरूप एक सेयर गर्दै तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, तपाईंको मनोकामना पुराहुनेछ । #साधु ! #साधु !! #साधु !!! ३ वर्षसम्म यी ४ राशिको लागि यस्तो छ भाग्य: कतै तपाई त पर्नु भएन ? नागदेवताको दर्शन गरि तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, आजको दिन सिद्ध रहनेछ खराब सपना देखे के गर्ने ? के तपाई सपनामा आकाश बाट खस्नु भएको छ ? थाहा पाउनुस् २० सपनाका फल चोखो मनले लाइक र सेयर गरी हेर्नुहोस् राशि अनुसार तपाईंको भाग्य, भाग्य चम्किनेछ ! नागको अन्डा देख्ने मान्छे भाग्यमानी हुनेछ दाँतको किरा मार्ने घरेलु सजिलो उपाय जानि राखौं
काठमाडौं उपत्यकामा थपिए ५ कोरोना संक्रमित
admin - १३ असार २०७७, शनिबार १७:०४

काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका एक महिला, तीन पुरूष र भक्तपुर एक पुरूषमा कोरोना संक्रमण देखिएको बताएका हुन्। शनिबारमात्रै कोरोना भाइरसका पाँच सय ५४ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै संक्रमित संख्या १२ हजार तीन सय ९ पुगेका छन्। उनका अनुसार नेपालका ७७ जिल्लामै कोरोना संक्रमित देखिएका छन्।

थप पढ्नुहोस्
शनिबार थपिए कोरोनाका पाँच सय ५४ संक्रमित
admin - १३ असार २०७७, शनिबार १६:३५

काठमाडौं, १३ असार । पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । निको हुनेमा १८ महिला र ११८ पुरुष रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा उपचारपछि निको भएर घर फर्कनेको संख्या २ हजार ८३४...

थप पढ्नुहोस्
थपिए कोरोनाका लक्षण, अब यी समस्या देखिए चनाखो बन्नुस्
admin - १३ असार २०७७, शनिबार ०७:०७

काठमाडौं, १३ असार । हाम्रो देशमा कोभिड–१९ संक्रमण भए, नभएको जाँच्न ज्वरो नापिन्थ्यो । सास फेर्न गाह्रो भए, नभएको पहिल्याइन्थ्यो । र, रुघाखोकी हेरिन्थ्यो। यसको उपचारमा निरन्तर खटिएका चिकित्सक र विशेषज्ञले उक्त रोगको लक्षण थपिँदै गएको पाएका छन् । कोरोना संक्रमितको मुख्य रूपमा उपचार गरिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार नयाँ लक्षणका कारण चिकित्सकमा चुनौती थपिँदै गएको छ । ‘पहिला भन्ने गरिएको खोकी...

थप पढ्नुहोस्
राप्ति अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि, कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ पुग्यो
admin - १२ असार २०७७, शुक्रबार १७:४३

काठमाडौं– नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार दाङमा अचेत अवस्थामा भेटिएकी महिलामा कोरोना पुष्टि भएको छ । उनको राप्ति अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको घोषणा गरिएको थियो । उनको स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । मृतकको पहिचान भने खुलेको छैन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

थप पढ्नुहोस्
नेपालको जनसंख्या तीन करोड नाघ्यो
admin - १२ असार २०७७, शुक्रबार १६:१७

काठमाडौं– नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार शुक्रबार नेपालको जनसंख्या तीन करोड नाघेको हो । तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार नेपालको जनसंख्या तीन करोड ६३४ पुगेको छ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ५४ हजार पाँच सय चार थियो । १२ औं राष्ट्रिय जनगणना २०७८ असारमा गर्ने सरकारको तयारी छ । यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या भएको विभागका महानिर्देशक...

थप पढ्नुहोस्
घरभाडा छुट दिने १७ घरबेटी सम्मानित !
admin - १२ असार २०७७, शुक्रबार १३:००

वालिङ, १२ असार । लकडाउनका समयमा घरभाडा छुट दिने यहाँका १७ जना घरबेटीलाई वालिङ उद्योग वाणिज्य सङ्घले सम्मान गरेको छ । विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणबाट उत्पन्न विषम परिस्थितिमा घरभाडा छुट दिएर मानवीय सहयोग गर्ने घरबेटीको विवरण सङ्कलन गरी प्रोत्साहनस्वरुप सम्मान पत्रद्वारा सम्मान गरिएको सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले बताउनुभयो । “लकडाउनका समयमा दैनिक गुजारा गर्ने अति विपन्न समुदाय तथा घरभाडामा लिई पसल सञ्चालन व्यवसायीप्रति भएको क्षतिलाई मध्यनजर गरी घरभाडा...

थप पढ्नुहोस्
जिउँदैलाई म’रेको बनाई सम्पत्ति क’ब्जा
admin - १२ असार २०७७, शुक्रबार ०९:०९

काठमाडौं, १२ असार । बालाजुकी ६४ वर्षीया लक्ष्मी पुतुवार फागुन १४ गते नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगिन्। तर त्यहाँ उनको नागरिकता नबन्ने अवस्था आयो। किनकि वडाको सिफारिस आवश्यक भए पनि उनले लगेकी थिइनन्। उनले त आफैंलाई मृ'त भनेर अर्कैले झन्डै २५ वर्षअघि बनाएको मु'चुल्काको कागजमात्र बोकेकी थिइन्। सहायक प्रजिअ तुलसी पौडेलले उनको मु'चुल्काको फाइल पल्टाए। जी'वित मान्छेलाई कागज (सर्जिमिन) मा मृ'त भनेर घोषणा गरिएको पाइएपछि लक्ष्मीसँग आवश्यक सोधपुछ...

थप पढ्नुहोस्
थप ४ सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ११ हजार १ सय ६२ पुग्यो
admin - ११ असार २०७७, बिहीबार १८:१५

काठमाडौं । नेपालमा आज थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ४८ महिला र ३६६ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १११६२ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ३१२ जना कोरोनाबाट निको भई डिस्चार्ज भएका छन् । जसमा १९ महिला र बाँकी पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोनाबाट निको भई डिस्चार्ज हुनेको संख्या २६५० पुगेको छ ।

थप पढ्नुहोस्